दफा १६९
धर्मपुत्र वा धर्मपुत्री मानिने

कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वाधर्मपुत्री मानिनेछ ।